कार्डबाट पेमेन्ट कसरी गर्न सकिन्छ?
- thePAY
- Date 2023-12-08
- Hit 9509
thePAYमा क्रेडिट कार्ड अथवा चेक कार्ड बाट सजिलै पेमेन्ट गर्न सकिन्छ ।
1. सर्बिसमा रिचार्ज गर्ने
2. पेमेन्टको लागी रकम रोज्ने
3. कार्डको जानकारी इन्टर गर्ने (कार्ड नम्बर,म्याद सकिने मिति,जन्म मिति,पिन नम्बर)
4. कोरियामा जारी भएका कार्ड मात्र प्रयोग गर्न सकिन्छ
5. आफ्नो एलियन कार्डबाट रजिस्टर गरिएका कार्डबाट मात्र पेमेन्ट गर्नुहोस्।
