प्रिपेड रिचार्ज असफल भएमा कसरी जानकारी लिने?
- thePAY
- Date 2023-12-08
- Hit 9418
रिचार्ज असफल भएमा रिचार्ज इतिहासमा Failमा क्लिक गर्नु भएमा असफल हुनुका कारण जानकारी हुनेछ।
असफल भएको रकम App Cashमा फिर्ता हुन्छ। Cashलाई अरु नम्बर अथवा अरु अप्शन रिचार्ज गर्दा प्रयोग गर्न सक्नु हुनेछ।
thePAY ग्राहकसेवामा सम्पर्क गर्नुभएमा वृस्तित जानकारी लिन सक्नुहुनेछ।
Tel: 1666-0146
