{title}

Please Select a Language.

    सुरक्षीत भुक्तानी भनेको के हो?

    • thePAY
    • Date 2023-12-08
    • Hit 8944

    सुरक्षीत भुक्तानी thePAY एपबाट आफ्नो जानकारी रजिस्टर गरेर सुरक्षित रूपमा पेमेन्ट गर्न मिल्ने सर्बिस हो।

       1. सुरक्षीत भुक्तानी मेनुमा क्लिक  

       2. रजिस्टर गर्ने कार्डको फोटो खिच्ने

       3. एलियन कार्ड, सेल्फी फोटो खिच्ने

       4. आफ्नो साईन गर्ने

      सुरक्षीत भुक्तानीमा दर्ता गर्दा  रिचार्ज गर्न मिल्ने रकमको लिमिट बढ्नेछ।